श्रीराम मन्दिरमा तीजको निम्तो

लन्डन । यही सेप्टेम्बर ४ तारिख, आइतबारका दिन लण्डन, साउथहलस्थित श्रीराम मन्दिरमा तीजको अवसरमा विश्व हिन्दु महासंघ युकेको आयोजनामा पुजाआजा सहित भव्य कार्यक्रम हुनलागेको छ । दिउँसो एक बजेदेखि अपरान्ह पाँचबजेसम्म हुने कार्यक्रममा महासंघले रुद्री पुजा तथा विशेष मन्त्र पाठको व्यवस्था पनि मिलाएको छ। त्यस्तै पुजाआजा सम्पन्न भैसकेपछि तीजको नाचगान र रमाइलोका लागि तीजका रमाइला … Continue reading श्रीराम मन्दिरमा तीजको निम्तो